न्यायाधीशमा नेताका इष्टमित्र, ज्वाई, भान्जी, देखी कालोबजारी सम्म

न्याय परिषदले केही नातावादका आधारमा र केही विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ। परिषदले मंगलबार सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ गरी २३ जना न्यायाधीश सिफारिस गरेको हो। यीमध्ये केही पूर्वप्रधानन्यायाधीशका नातेदार, प्रधानन्यायाधीशकै इष्टमित्र र केही राजनीतिक नेताका नातेदार पनि परेका छन्। सर्वोच्च अदालतका लागि सिफारिस भएका मनोजकुमार … Continue reading न्यायाधीशमा नेताका इष्टमित्र, ज्वाई, भान्जी, देखी कालोबजारी सम्म